७३ करोडको जग्गा प्रकरण: माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा!
ख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दाका मुख्य विवरण:…